नवलपरासी (प)रुकुम(पु)बर्दियाबाँकेरोल्पादाङकपिलवस्तुरुपन्देहीपाल्पाअर्घाखाँचीप्यूठानगुल्मी डोल्पाजुम्लामुगुहुम्लारुकुम(प)जाजरकोटकालिकोटदैलेखसल्यानसुर्खेत मुस्ताङमनाङम्याग्दीकास्कीलमजुङवाग्लुङपर्वतस्याङजातनहुँनवलपरासी(पु)गोरखाकाभ्रेपलाञ्चोकसिन्धुपाल्चोकधादिङनुवाकोटरसुवाचितवनमकवानपुरसिन्धुलीरामेछापदोलखाकाकैलालीकञ्चनपुरडोटीअछामडडेलधुराबाजुराबैतडीदार्चुलाबझाङपर्साबारासप्तरीरौतहटसिरहामहोत्तरीधनुषासर्लाही सुनसरीउदयपुरमोरङझापाओखलढुंगाइलामधनकुटाखोटाङभोजपुरतेह्रथुमताप्लेजुङसंखुवासभापाँचथरसोलुखुम्बु
प्रमुख / अध्यक्ष विजयी / अगाडि
  • logo
  • logo
तथ्यांक स्रोत : निर्वाचन आयोग र केन्द्रीय तथ्यांक विभाग


स्थानीय तह निर्वाचन २०७९



महानगरपालिका

वालेन्द्र साह
स्वतन्त्र
६१७६७
स्वतन्त्र
सिर्जना श्रेष्ठ
३८३४१
नेपाली कांग्रेस
चिरीबाबु महर्जन
४२७२२
नेपाली कांग्रेस
२४५६०
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नागेश कोइराला
३०१७०
नेपाली कांग्रेस
२१४५५
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५८५८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
कोपिला रानाभाट
५४५४७
नेपाली कांग्रेस
चित्रसेन अधिकारी
५२८०३
नेपाली कांग्रेस
मन्जली शाक्य बज्राचार्य
२५०८५
नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उपमहानगरपालिका

गोपाल हमाल
स्वतन्त्र
२६८६५
स्वतन्त्र
नृपबहादुर वड
१४८१७
नेपाली कांग्रेस
खेलराज पाण्‍डेय
३०२४९
नेपाली कांग्रेस
२२७१८
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रशान्त विष्ट
२३४६०
नेपाली कांग्रेस
११६७५
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
हर्कराज राई
स्वतन्त्र
२०८२१
स्वतन्त्र
१६०५९
नेपाली कांग्रेस
हेम कर्ण पौडेल
३३०४९
नेपाली कांग्रेस
यामकुमार चुङ्गवाङ सुब्बा
२८०३१
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
गेहेन्द्र गिरी
२७७१७
नेपाली कांग्रेस
मनोजकुमार साह सुडी
स्वतन्त्र
१३४६५
स्वतन्त्र
२४१३९
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
राजेश राय यादव
१८५४०
नेपाली कांग्रेस
१५४७९
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
शान्‍तिकुमारी अधिकारी क्षेत्री
१२६७०
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
राजेश बानिया
३२५९३
नेपाली कांग्रेस
२३९०९
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
३०४०३
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
भुपबहादुर डाँगी क्षेत्री
३०३५४
नेपाली कांग्रेस
प्रमोदप्रसाद गुप्‍ता
१८३०२
जनता समाजवादी पार्टी, नेपाल


प्रदेशअनुसार परिणाम

समाचार

धनकुटास्थित तमोर नदी किनारमा बेवारिसे शव फेला

असार ३, २०८०

धनकुटाको छथर जोरपाटी ४ तेलियास्थित तमोर नदी किनारमा आइतबार साँझ एक महिलाको शव फेला परेको छ । स्थानीयले नदी किनारमा शव फेला परेको जानकारी दिएको प्रहरीले जनाएको छ । 

५९ थान अवैध मोबाइल र १८५ थान घडीसहित एक भारतीय पक्राउ

असार ३, २०८०

भन्सार राजस्व छली अवैध रुपमा भित्र्याइएका विभिन्न ब्रान्डका मोबाइल तथा घडीहरू पर्सा प्रहरीले बरामद गरेको छ । प्रहरीले ५९ थान मोबाइल र १ सय ८५ थान घडीसहित एक भारतीयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

बुढीगंगामा एमाले विजयी

असार २६, २०७९

बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुन: मतदानमा प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएको छन् । नगर प्रमुखमा रामबहादुर बानियाँ र उप प्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन् ।

बुढीगंगामा एमाले उम्मेदवारको अग्रता कायमै

असार २५, २०७९

बाजुराको बुढीगंगा नगरपालिकामा ३ हजार ४४० मत गणना हुँदा नगरप्रमुख पदका एमाले उम्मेदवार रामबहादुर बानियाँले अग्रता कायमै राखेका छन् । उनले २ हजार ४५ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार रंगबहादुर खातीले एक हजार १८८ मत पाएका छन् । पुन: भएको मतदानमा कूल ९ हजार १२८ खसेको छ ।

स्थानीय तह निर्वाचनमा धाँधली र राज्यशक्तिको दुरुपयोग भयो : लोसपा 

जेष्ठ १७, २०७९

लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा धाँधली र राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाएको छ । लोसपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ हुन नसकेको आरोप लगाएको हो । 

स्थानीय चुनावमा कसलाई कति मत ?

जेष्ठ १७, २०७९

बाजुराको बुढीगंगा नगरपालिकाबाहेक ७ सय ५२ स्थानीय तहकै अन्तिम मत परिणाम आइसकेको छ । कांग्रेसले सबैभन्दा बढी ३ सय २९ पालिकाको नेतृत्व पाएको छ । एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६ र अन्य पार्टी तथा स्वतन्त्रले ३१ पालिकामा प्रमुख जितेका छन् । 

त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

जेष्ठ १६, २०७९

त्रियुगा नगरपालिकाको मयेरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत निर्वाचित भएका छन् । सोमबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार उपमेयरमा भने एमालेकी महेश्वरी राई विजयी भएकी छिन् । बहुमतसहित निर्वाचित बस्नेतले एमाले उम्मेदवार भागवत राउतभन्दा २ हजार ८३ बढी मत ल्याए । 

रोल्पाका ७२ मध्ये २ वडामा महिला अध्यक्ष 

जेष्ठ १४, २०७९

रोल्पाका १० वटा तहका ७२ वटामध्ये २ वटा वडामा मात्रै महिलाको नेतृत्वमा जनप्रतिनिधि निर्वाचित भएका छन् । तीन ठूला दलमध्ये माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा उम्मेदवार बनेका दुई महिला निर्वाचित भएका हुन् । 

काठमाडौं महानगरको नतिजाले प्रकाशमानलाई धक्का

जेष्ठ १४, २०७९

कांग्रेसको काठमाडौं महानगर समितिले वैशाख ७ मा नगर प्रमुखका लागि पाँच जनाको नाम सिफारिस गर्दा पहिलो नम्बरमा नीलकाजी शाक्य र पाँचौं नम्बरमा प्रगतिमान रन्जित थिए । पार्टीको गत असोजमा सम्पन्न नगर अधिवेशनमा सिंह समूहमा रहेका शाक्य अर्को समूहका रन्जितलाई पराजित गरेर महानगर सभापति बनेका थिए ।

वालेन्द्रलाई बधाई दिँदै सिंहले भनिन् : महानगरवासीको भावना बमोजिम काम गर्न साथ रहनेछ

जेष्ठ १३, २०७९

काठमाडौं महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले मेयरमा विजयी वालेन्द्र साह र जनप्रतिनिधिहरूलाई बधाई दिएकी छन् । उनले कार्यकालभरी मेयर साहसहित जनप्रतिनिधिलाई आफ्नो रचनात्मक सहयोग र साथ रहने प्रतिवद्धता व्यक्त गरेकी छन् । 

लुम्बिनी प्रदेशकी एक्ली महिला गाउँपालिका अध्यक्ष

जेष्ठ १३, २०७९

बगनासकालीकी सरस्वती चिदी लुम्बिनी प्रदेशमै एक्लो महिला गाउँपालिका अध्यक्ष भएकी छन् । १० स्थानीय तहमा एक्ली महिला गाउँपालिका अध्यक्ष मात्र होइन ८१ वडामा एक्लो वडाध्यक्ष तिनाउ गाउँपालिका–५, कोलडाँडा मरामकोटबाट इन्द्राकुमारी गाहा चिदी भएकी छन् ।

रुपन्देहीकी एक्ली महिला वडा अध्यक्ष

जेष्ठ १३, २०७९

१६ स्थानीय तह रहेको रुन्देहीमा १ सय ५५ वडा छन् । यति धेरै वडामा नेतृत्व गर्ने अवसर भने एक जना महिलाले मात्रै पाएकी छन् । उनी हुन् मीना थापा क्षेत्री ।

उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै 

जेष्ठ १३, २०७९

उदयपुरको त्रियुगा नगरपालिकामा ३ दिनयता मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार वसन्त बस्नेतले ८ सय ३५ मतले अग्रता लिइरहेका छन् ।

उपेन्द्रको पुत्रमोहले पराजय

जेष्ठ १३, २०७९

राजनीतिक नियुक्तिको जागिर खाँदाखाँदै तीन वर्ष पहिले जनता समाजवादी पार्टीको विराटनगर कमिटी अध्यक्ष बनेका थिए, अमरेन्द्र यादव । यो स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको साथ पाए र विराटनगर महानगरपालिकाको उम्मेदवार बने । तर, उनले ठूलो मतान्तरले हार बेहोर्नुपरेको छ । उनको हारलाई धेरैले बाबु एवं जसपा अध्यक्ष उपेन्द्र यादवको खुम्चिँदो राजनीतिका रूपमा अर्थ्याएका छन् ।

मधेसकेन्द्रित दल मधेसमै कमजोर

जेष्ठ १३, २०७९

मधेसकेन्द्रित राजनीतिक दलहरू स्थानीय तह निर्वाचनमा मधेस प्रदेशमै कमजोर देखिएका छन् । मधेस प्रदेशका १ सय ३६ मध्ये जनता समाजवादी पार्टी (जसपा) ले २५ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १४ पालिकामा मात्र नेतृत्व जितेका छन् । सबैभन्दा बढी पालिका कांग्रेसले ४६ वटा र त्यसपछि एमालेले ३० वटा जितेका छन् ।

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

जेष्ठ १३, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । नेकपा एमालेका मोहन चापागाईंलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

वालेन्द्र बने काठमाडौं महानगरको मेयर

जेष्ठ १२, २०७९

र्‍यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

‘पाँच वर्षमा विराटनगरलाई आत्मनिर्भर र समृद्ध बनाउँछु’

जेष्ठ १२, २०७९

महानगर विराटनगरको मेयर पदका लागि जिल्लादेखि केन्द्रसम्म आकांक्षीहरुको तँछाडमछाड चलेको थियो । ठूलो रस्साकस्सीका बीच सबैलाई उछिन्दै मोरङका कांग्रेस उपसभापति ४९ वर्षीय नागेश कोइरालाले बाजी मारे । तरुण दलको पूर्वजिल्ला सभापति उनी मोरङ कांग्रेसको कोषाध्यक्ष, सचिव हुँदै उपसभापतिसम्म भएका हुन् ।

बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने, सीडीओ र प्रहरी प्रमुख हटाउन निर्देशन

जेष्ठ १२, २०७९

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुन: निर्वाचन गर्ने निर्णय गरेको हो ।

‘पोखरामा विदेशी पर्यटकको औसत बसाइ चार दिन पुर्‍याउँछु'

जेष्ठ १२, २०७९

सत्तारुढ पाँच दलीय गठबन्धनले देशका ६ महानगरको प्रमुख भागबन्डा गर्दा पोखरा नेकपा (एकीकृत समाजवादी)को भागमा पर्‍यो । पोखराका कांग्रेस नेता, कार्यकर्ताले असन्तुष्टि पोखे । नेकपा (एस)को संगठन नै बनिनसकेको भन्दै ‘मानोमा मुरी खन्याउँदा पोखिन सक्ने’ बताएका थिए ।