सभापोखरी गाउँपालिका संखुवासभा जिल्लामा पर्दछ । यस गाउँपालिकामा कूल जनसंख्या १०,००५ रहेको छ भने कुल मतदाता संख्या ७,९४४ रहेको छ । जसमा ४,२५३ पुरुष र ३,६९१ महिला रहेका छन् । यस गाउँपालिकामा ६ वडा छन् ।